General Notice for Covid-19, Coronavirus

General Notice for Covid-19, Coronavirus

सर्वसाधारणको जानकारीका लागि अक्षर आरम्भ नेपालव्दारा जारी सन्देश !

कोभिड-१९, कोरोना भाइरस कस्तो रोग हो ?

यो नयाँ प्रजातिको भाइरस हो । यो भाइरस मानिस र पशुमा पनि लाग्द छ। यो भाइरस लागे पछि सामान्य रुघा, ज्वरो, सुख्खा खोकी, छोटो-छोटो तीब्र श्वासप्रश्वास हुने, जीउ दुख्ने, पखाला, वाकवाकी हुने, सिगान बग्ने हुन्छ ।

कोभिड-१९, कोरोना भाइरस कसरी सर्छ ?

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

कोभिड-१९, कोरोना भाइरसबाट कसरी बच्ने ?

नियमित रुपमा मास्क लगाउने, कुनै बस्तु छुने वा चलाउने बित्तिकै साबुन पानिले हात धुने, खोक्दा वा हाच्युँ गर्दा नाक र मुख राम्ररी छोप्ने, (फ्लु) रुघा खोकी र ज्वरो एकै साथ भएमा डाङ्टरसँग सल्लाह गर्ने वा यस्तो लक्ष्ण देखिएका मान्छेबाट टाडै रहने । जङ्गली पशु पन्छीको मासु नखाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *